नेकपा अध्यक्षद्वयको अडान यथावत, वार्ता निष्कर्षबिहीन

काठमाडौं । सत्तारुढ नेपाल कम्युष्टि पार्टी (नेकपा) का दुई अध्यक्षबिचको सोमबारको वार्ताले पनि कुनै ठोस सहमति हुन सकेन । आइतबारको बैठक सकारात्मक भएको दाबी गरिए पनि सोमबार बिहान बालुवाटारमा भएको प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको वार्तामा कुनै सहमति नभएको नेकपा स्रोतले बताएको छ । नेकपाका अध्यक्षद्धय आली … Continue reading नेकपा अध्यक्षद्वयको अडान यथावत, वार्ता निष्कर्षबिहीन